९काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेलदेखि करिब २२ कि.मि. दक्षिण दिशामा अवस्थित बेथानचोक गाउँपालिकाको वडा नं ४, पट्गाउँबेशीमा रहेको श्री नासुरी महाँकाल प्रा.वि. एउटा सामुदायिक विद्यालय हो । यो विद्यालय खोपासी तालढुंगा मोटरबाटोको १० कि.मि.को दुरीमा लड्कुखोला भन्दा केही माथि समुन्द्र सतहबाट करिब १४२० मिटर उचाईमा रहेको छ । यस विद्यालयको स्थापना २०२९ सालमा भएको हो । यस विद्यालयको पूर्व र दक्षिणमा च्यासिंखर्क, उत्तर पूर्वमा बल्थली र उत्... Read More